गर्भावस्थाको समय अधिकांश महिलाहरुको पेटमा स्ट्रेच माक्र्स आउने गरेको देखिन्छ । गर्भावस्थाका बेला छाला तन्किने हुँदा पेटको तल्लो भाग, खुट्टा, पिठ्यू आदि भागमा स्ट्रेच माक्र्स हुने गर्छ । बच्चा भईसकेपछि हजारौ प्रयास गरेपनि स्ट्रेच माक्र्स हट्दैन । यस्तो समस्याबाट छुट्कारा पाउनका लागि हामी तपाईंका लागि केहि यस्ता उपाय लिएर आाएका छौँ, जसको प्रयोगले तपाईँ आफ्नो स्ट्रेच माक्र्स सँधैका लागि हटाउन सक्नु हुन्छ ।
स्ट्रेच माक्र्स हटाउने तरिका :
१. तेलले मसाज गर्ने छालामा तनावका कारण आउने स्ट्रेच माक्र्समा नियमित तेलले मसाज गरेर कम गर्न सकिन्छ । राम्रो नतिजाका लागि नरिवलको तेल प्रयोग गर्ने । त्यस बाहेक बदाम, जैतून (ओलिभ आयल) को तेल पनि प्रयोग गर्न सक्नुहुन्छ ।
२. अण्डाको सेतो भाग लगाउने अण्डाको सेतो भागमा प्रोटीनको मात्रा धेरै हुन्छ । त्यसैले नियमित रुपले अण्डाको सेतो भाग तपार्इंले आफ्नो स्ट्रेच माक्र्स भएको भागमा लगाउनुभयो भने दाग चाँडै नै कम हुन्छ । दुई वटा अण्डाको सेतो भाग निकालेर स्ट्रेच माक्र्समा लगाउने र सुकेपछि त्यसलाई पखालेर मोइस्चराइजर लगाउनाले स्ट्रेच माक्र्स हराएर जान्छ ।
३.भिटामिन ई लगाउने छालाको लागि भिटामिन ई धेरै नै फाइदाजनक हुन्छ । भिटामिन ई भएको तेलमा एन्टीअक्सीडेन्ट तत्व हुन्छ, जसले कोलेजनलाई नष्ट हुनबाट बचाउँछ । दैनिक १५ देखि २० मिनटसम्म आफ्नो स्ट्रेच माक्र्स भएको भागमा भिटामिन ई को तेलले मसाज गर्ने । भिटामिन ई भएको तेलले स्ट्रेच माक्र्सलाई कम गर्छ र यसको नियमित नबिराईकन प्रयोग गर्ने हो भने स्ट्रेच माक्र्सलाई पुरै हटाउनमा मद्दत गर्छ ।
४. कागतीको रस फाइदाजनक स्ट्रेच माक्र्समा कागतीको रस लगाउने र सुखि सकेपछि हल्का मनतातो पानीले पखाल्ने ।यसले तपाईको स्ट्रेच माक्र्सविस्तारै–विस्तारै कम हुँदै जान्छ ।
५.खानपानमा परिवर्तन गर्ने भिटामिन के ले शरीरमा भएको दागलाई हटाउन सकिन्छ । तपाई आफ्नो खानपानमा यदि भिटामिन के युक्त हरीयोतरकारी, जस्तै ः काक्रो, बन्दाकोभी, पालगको साग र प्याजको समावेश गर्ने । यसले गर्भावस्था पछि आउनेस्ट्रेच माक्र्सबाट छुट्कारा पाउन सकिन्छ ।
६. कफी र एलोवेराको पेस्ट लगाउने स्ट्रेच माक्र्समा कफीर एलोवेरा मिसार पेस्ट बनाउर लगाउने । ३ देखि ५ मिनटसम्म उक्त पेस्टलाई स्ट्रेच माक्र्समा मसाज गर्ने । त्यसपछि १५ देखि २० मिनटसम्म छोड्ने र सुक्ने दिने । त्यसपछि सफा पानीले धुने र मोइस्चराइजर लगाउने । लगातार एक महिनासम्म यसो गर्नाले स्ट्रेच माक्र्स कम हुन्छ ।
७. आलु काटेर लगाउने आलु जसको पनि घरमा सजिलैसँग पाइन्छ । गर्भावस्थामा आउने स्ट्रेच माक्र्सको समस्याबाट छुट्कारा पाउन आलु काटेर प्रभावित भागमा रगड्ने । त्यसपछि पानीले धुने र मोइस्चराइजर लगाउनाले स्ट्रेच माक्र्सको दाग कम हुन्छ । एजेन्सीको
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)
ReplyDeleteरेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)
ReplyDelete